गण्डकी
-
पोखरामा वर्षेनी हुँदै आएको फेवा नववर्ष महोत्सव कोरोनाका कारण स्थगित
पोखरा । हरेक नेपाली नयाँ वर्षमा पोखराको लेकसाइडमा हुँदै आएको फेवा नव वर्ष महोत्सव यसपालि नहुने भएको छ । विश्वव्यापी…
थप पढ्नुहोस् -
कोरोना परीक्षणका लागि लमजुङका २१ जनाको स्वाब पोखरा ल्याइयो
पोखरा । कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना ध्यानमा राखी भारतलगायत विभिन्न देशबाट आएका २१ जनाको स्वाब निकालेर परीक्षणका लागि…
थप पढ्नुहोस् -
लमजुङमा लागेको आगो २० घण्टा बित्दासमेत नियन्त्रणमा आएन
लमजुङ । दक्षिण एशियाकै नमूना घलेगाउँ जाने बाटो नजीकै बेँसीशहर नगरपालिका–६ स्थित पुमाभिर जङ्गलमा मङ्गलबार राति ८ः०० बजेदेखि आगलागी भएको…
थप पढ्नुहोस् -
पोखराको राहत कोषमा ३ करोड ६४ लाख, क-कसले जम्मा गरे रकम ?
पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । लकडाउनका कारण अति विपन्न र…
थप पढ्नुहोस् -
गोरखामा रेबिज लागेर एकको मृत्यु, ४० जनालाई भ्याक्सिन लगाउन शुरु
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित माथिल्लो पाम क्षेत्रमा रेबिज लागेर एक व्यक्तिको मृत्यु भएपछि अन्य शङ्कास्पद ४० जना स्थानीयवासीलाई…
थप पढ्नुहोस् -
आत्महत्या गर्न नदीमा हाम फालेकी महिलाको सकुसल उद्धार
पर्वत। आत्महत्या गर्न नदीमा हाम फालेकी एक महिलालाई पर्वतको जलजला गाउँपालिकाका युवाहरुले सकुसल उद्धार गरेका छन् । सिन्धुपाल्चोक जिल्ला घर…
थप पढ्नुहोस् -
बागलुङमा भारतबाट आएका ८ को स्वाब सङ्कलन
बलेवा । बागलुङको बरेङ गाउँपालिकामा भारतबाट आएका छसहित आठ जनाको कोरोना परीक्षणका लागि थ्रेट स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य…
थप पढ्नुहोस् -
तनहुँमा आफूखुशी राहत वितरण गरे कारवाही गरिने
दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले लकडाउनको बेला आफूखुशी राहत सङ्कलन र वितरण गर्नेलाई कारवाही गर्ने भएको छ । कोभिड–१९…
थप पढ्नुहोस् -
गण्डकी प्रदेशमा ७२ कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ
पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १ सय २४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा…
थप पढ्नुहोस् -
कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा रेपिड टेष्टमा ढिलाइ
खेमराज गौतम, गलकोट । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड…
थप पढ्नुहोस् -
पोखरामा विरामी बोक्न नमान्ने तथा पास दुरुपयोग गर्ने एम्बुलेन्स र गाडी चालक कारवाहीमा
पोखरा । पोखरामा विभिन्न बहानामा विरामी बोक्न नमान्ने एम्बुलेन्स र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीले बोलाउदा समेत…
थप पढ्नुहोस् -
फेवातालमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेन
पोखरा । पोखराको फेवातालमा चैत १० गते सोमबार मृत फेला परेका एक व्यक्तिको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।…
थप पढ्नुहोस् -
१९ हजार परिवारलाई यसरी राहत वितरण गर्दै पोखरा महानगर
पोखरा । कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको…
थप पढ्नुहोस् -
वालिङमा खाद्यान्नको एउटै दरभाउ, राहत वितरण गर्दा तस्वीर खिच्न नपाइने
स्याङ्जा । वालिङ नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका खाद्यान्न पसलमा दैनिक उपभोग्य वस्तुको एउटै दरभाउ निर्धारण गरेको छ । वालिङ उद्योग…
थप पढ्नुहोस् -
धौलागिरी अस्पतालमा सघन उपचार कक्ष निर्माण शुरु
तारानाथ आचार्य । धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि सघन उपचार कक्ष निर्माण हुने भएको छ…
थप पढ्नुहोस् -
बागलुङमा कोरोनाको ‘र्यापिड टेस्ट’ गरिँदै
रामबहादुर थापा। कोरोना भाइरस, (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न बागलुङ जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय…
थप पढ्नुहोस्