गण्डकी

पोखरेली ब्याण्ड कन्दरा ४० दिने सांगीतिक यात्रामा अष्ट्रेलिया जाने

पोखरा- नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा पहिलो पटक आफ्नो ४० दिने सांगीतिक यात्राको लागी भोली ( मंगलबार ) अष्ट्रेलिया प्रस्थान...

थप पढ्नुहोस्

पोखरामा ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग हुने

पोखरा- बैदाम तामाङ्ग समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा यस वर्ष पनि ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७...

थप पढ्नुहोस्

पोखरा लाई प्लाष्टिक निषेध नगर घोषणा गरिने

पोखरा- पोखरा उपमहानगर पालिकालाई पलासटिकको झोला र गिलास मुक्त क्षेत्र घोषणा गरिने पक्का भएको छ । आगामी २४ गते पोखरा...

थप पढ्नुहोस्

सूर्यलाई अर्घ दिइ पोखरामा पनि छठ पर्वको समापन

पोखरा- आस्थाको महापर्व छठ अन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि...

थप पढ्नुहोस्

पोखरा ट्रेड मलको दशैंतिहार मेला जारी, साप्ताहिक उपहार हिरामायालाई

पोखरा- पोखरा ट्रेड मल चिप्लेढुङगाद्वारा सञ्चालित दशैंतिहार मेला बम्पर उपहार कार्यक्रम जारी छ । आइतबार साप्ताहिक उपहार बिजेता छनोट भएको...

थप पढ्नुहोस्

तमू साँस्कृतिक प्रतिष्ठानद्वारा भूकम्प पीडितलाई चौथो चरणको छात्रवृत्ति वितरण

पोखरा- तमू साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा भुकम्पपीडित तमू विद्यार्थीहरुलाई चरणवद्ध रुपमा दिदै आएको गरिव तथा जेहेन्दार छात्रवृत्तिकोे चौथो अर्थात अन्तिम चरणको...

थप पढ्नुहोस्

शान्ति स्तुपा नजिकको सार्वजनिक जग्गा अतिक्रमण – तीन तले पक्की भवन वन्दै

पोखरा - शान्ति स्तुपाः नजिकको क्षेत्रमा रहेको सार्वजनीक जग्गा अतिक्रमण हुदैछ । पोखरा २५ स्थित विश्व शान्ति स्तुपाः नजिकैको सार्वजनीक जग्गा...

थप पढ्नुहोस्

पोखरा १७ पिपलतरामा स्वास्थ्य केन्द्र भवन निर्माण गरिने

पोखरा- विपन्न एवम् असहाय वर्गको स्वास्थ्यमा पहुँच पुराउने उद्देश्यले पोखरा उपमहानगरपालिका–१७ पिपलतरा मार्गमा रु ४९ लाख ८१ हजारको लागतमा नगर...

थप पढ्नुहोस्

तराइ मुलका ७० प्रतिशतले पोखरामै मनाउन थाले छठ पर्व

पोखरा- पछिल्लो समयमा पोखरा क्षेत्रमा रहेका करीब ७० प्रतिशत जसो तराई मुलका व्यक्तिहरुले पोखरामै छठ पर्व मनाउन थालेका छन ।...

थप पढ्नुहोस्

अति विशिष्ट व्यक्तिको मन लोभ्याउँदै पोखरा

पोखरा- अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई...

थप पढ्नुहोस्
पेज 645 मध्ये 715 1 644 645 646 715

युजरनेम पासवर्ड राखेर लगइन गर्नुहोस्

नयाँ एकाउन्ट खोल्न फारम तलको फारम भर्नुहोस्

Retrieve your password

पासवर्ड परिवर्तन गर्न तपाइको इमेल हान्नुहोस् .