गण्डकी

ट्रिपरको ठक्करले रोट्याक क्लव अफ पर्वतका अध्यक्ष पौडेलको मृत्यु

पोखरा, २८ जेठ - पोखराको हेमजामा आज विहान सवारी दुर्घटनामा परी रोट्याक क्लव अफ पर्वतका अध्यक्ष सन्तोषराज पौडेलको मृत्यु भएको...

थप पढ्नुहोस्

पदकधारी म्याराथन धावक मानन्धरलाई बिदाई

पोखरा, २८ जेठ - दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई सुक्रबार पोखरामा हङकङ यात्राको...

थप पढ्नुहोस्

फिल्म ‘तिमी नभए’ प्रर्दशनको तयारी

पोखरा, २८ जेठ - हंग्रीआई फिल्म प्रोडक्शनको व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘तिमी नभए’ प्रर्दशनको तयारीमा छ । पोखरा...

थप पढ्नुहोस्

बन्द सकिए लगतै पोखरामा चहल पहल सुरु – ४२ बन्दकर्ता रिहा

पोखरा, २७ जेठ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको एक दिने वन्दको प्रभाव पोखराको आसपास क्षेत्रमा...

थप पढ्नुहोस्

बन्द बिरुद्ध पोखराका युवा सडकमा उत्रिए

पोखरा, २७ जेठ - नेपाल बन्द बिरुद्ध पोखराका युवाहरु सडकमा उत्रिएका छन । बन्द गर्न नहुने भन्दै पोखराका युवाहरु आवद्ध...

थप पढ्नुहोस्

बन्दको प्रभाव पोखरा र लेखनाथमा पनि – ४२ बन्दकर्ता पक्राउ

पोखरा, २७ जेठ- पोखरा र लेखनाथमा क्षेत्रमा आज (विहिबार) बन्द गराउदै हिडेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ४२...

थप पढ्नुहोस्

पोखराका ३४ वटा पुराना बस एकै पटक विस्थापित- अब युरो थ्री मोडलका ३५ सिटे बस

पोखरा, २६ जेठ - पोखरा वस व्यवसायी समितिले पोखरामा अत्याधुनिक तथा सुविधा सम्पन्न एवं आरामदायीका गाडीहरु थप्न सुरु गरेको छ...

थप पढ्नुहोस्

नासा कास्कीको अध्यक्षमा पुनः श्रेष्ठ

पोखरा, २६ जेठ -  नेपाल अटोमोबाइल एसोसिएसन (नासा) कास्कीको अध्यक्षमा पुनः शिव श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न...

थप पढ्नुहोस्

पोखरामा बेहोस अवस्थामा भेटिएकी युवतीको उपचारको क्रममा मृत्यु

पोखरा, २६ जेठ  - पोखरामा नागढुंगामा मंगलबार वेहोस अबस्थामा भेटिएकी एक युवतीको उपचारको क्रममा आज मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको...

थप पढ्नुहोस्

सङ्घीय गठबन्धनको अनशनमा ऐक्यबद्धता

पोखरा, २६ जेठ - विभिन्न २६ बुँदे मागसहित आन्दोलनरत सङ्घीय गठबन्धनको काठमाडौँमा आयोजित रिले अनशनलाई ऐक्यबद्धता जनाउँदै तमुवान संयुक्त सङ्घर्ष...

थप पढ्नुहोस्
पेज 706 मध्ये 714 1 705 706 707 714

युजरनेम पासवर्ड राखेर लगइन गर्नुहोस्

नयाँ एकाउन्ट खोल्न फारम तलको फारम भर्नुहोस्

Retrieve your password

पासवर्ड परिवर्तन गर्न तपाइको इमेल हान्नुहोस् .