गण्डकी
-
गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाउसहित अन्तरिम आदेश
पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाउसहित अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश विनोद शर्माको…
थप पढ्नुहोस् -
पोखरा आउँदै गरेको कार दुर्घटनाः एकको मृत्यु, सात जना घाइते
पोखरा । अर्घाखाँचीबाट पोखरा आउँदै गरेको कार दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने चार जना घाइते भएका छन्…
थप पढ्नुहोस् -
जैविक विविधताको संरक्षण सरकारको प्राथमिकता : मन्त्री सुडी
गण्डकी । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधताको संरक्षण नेपालको प्राथमिकतामा रहेको बताएका छन् । गण्डकी प्रदेशको राजधानी…
थप पढ्नुहोस् -
नयाँ वर्षमा लेखनाथ हाफ म्याराथन
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी वैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की…
थप पढ्नुहोस् -
पोखरामा मनाइयो ‘ट्होटें’
पोखरा । तमु समुदायको मौलिक पर्व ‘ट्होटें’ हर्षोल्लासका साथ मनाइएको छ । नयाँबजारस्थित तमु धिं नेपालको प्राङ्गणबाट सुरु भएको सांस्कृतिक…
थप पढ्नुहोस् -
तनहुँको शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने भएको छ । प्रदेश सरकारको यही…
थप पढ्नुहोस् -
गण्डकीका सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक
पोखरा । शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र…
थप पढ्नुहोस् -
आँधीखोलामा डुबेर बालकको मृत्यु
स्याङ्जा । स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका-२…
थप पढ्नुहोस् -
तारकाङ-पोखरा सम्पर्क समाजको स्थापना दिवस
पोखरा । तारकाङ-पोखरा सम्पर्क समाजको स्थापना दिवस सोमबार मनाइएको छ । संस्थाका कार्यवाहक अध्यक्ष शरद्राज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम मादी…
थप पढ्नुहोस् -
पार्टी र संगठनमा व्यापक सुधारको खाँचो : कांग्रेस सचेतक लम्साल
पोखरा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालले पार्टी र संगठनमा व्यापक सुधारको खाँचो रहेको बताएका छन्…
थप पढ्नुहोस् -
भानु नगर अस्पतालमा चौबीसै घण्टा सेवा
दमौली । तनहुँको भानु नगरपालिका-५ पुरनडिहीस्थित नगर अस्पतालमा अब चौबिसै घण्टा चिकित्सक सेवा उपलब्ध हुने भएको छ । सङ्घीय सरकारबाट…
थप पढ्नुहोस् -
स्वर्ण जयन्ती मनाउँदै पोखरा जेसीज
पोखरा । पोखरा जेसीजले यस वर्ष स्वर्ण जयन्ती मनाउने भएको छ । २०३१ चैत ३० मा स्थापित पोखरा जेसीजले यस…
थप पढ्नुहोस् -
पोखराको लान्द्रुक पेट्रोल पम्प र राष्ट्रिय माविका संरचना हटाउन निर्देशन
पोखरा । पोखरा महानगरपालिका वडा नं. १ हरिचोकस्थित लान्द्रुक पेट्रोल पम्प एक साताभित्र हटाउन निर्देशन दिइएको छ । कास्कीका प्रमुख…
थप पढ्नुहोस् -
पर्यटकीय राजधानी पोखरामा पर्यटककाे चहलपहल
पोखरा । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम…
थप पढ्नुहोस् -
आज तमु समुदायको ट्होटें पर्व मनाइँदै
पोखरां । आज चैत महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदैछन् ।…
थप पढ्नुहोस् -
मर्स्याङ्दीमा व्यावसायिक जलविहार
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी नदीमा व्यावसायिक रूपमा जलविहार सुरु गरिएको छ । गाउँपालिकाको सक्रियतामा यहाँ व्यावसायिक रूपमा…
थप पढ्नुहोस्