गण्डकी
-
राज्यको लगानी विना पदक दिलाएको प्याराग्लाइडिङ टोलीलाई पोखरामा सम्मान
डि.एन.बी, पोखरा न्यूज – १९, भदौ । राज्यको लगानी विना १८ औं एसियाली गेम्समा सहासिक खेल प्याराग्लाईडिङले पदक विहिन हुनबाट बचाएकोमा…
थप पढ्नुहोस् -
नदिपुरमा जारी भलिबल प्रतियोगितामा महिला तर्फको उपाधी टप्स माबि टिम “ए” लाई
पुरुष भलिबलको फाईनल आज पोखरा न्यूज- १९, भदौ । लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुष भेट्रान्स तर्फको…
थप पढ्नुहोस् -
पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा उपलब्ध हुने
पोखरा न्यूज – १८, भदौ । पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा उपलब्ध हुने भएको छ । पोखरा महानगरपालिकाले…
थप पढ्नुहोस् -
पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवको सरसफाई
पोखरा न्यूज- १८, भदौ । पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवले सोमबार सरसफाई गरेको छ । सहारा क्लव पोखराले आफ्नो २० औं बार्षिकोत्सवको पुर्व…
थप पढ्नुहोस् -
पदक बिजेता प्याराग्लाइडिङ टिमलाई मंगलबार पोखरामा भब्य स्वागत सहित नगर परिक्रमा गराइने
केशब पाठक, पोखरा न्यूज – १८, भदौ । इण्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा २० वर्ष पछि रजत पदक जित्दै…
थप पढ्नुहोस् -
पोखरा उद्योग वाणिज्य संघमा दामु अधिकारी नेतृत्वको प्यानल घोषणा
आफ्नो प्यानल समावेसी भएको अधिकारीको दाबी डिएनबी, पोखरा न्यूज – १७, भदौ । पोखरा उद्योग वाणिज्य संघको आउँदो असोजको ५ र…
थप पढ्नुहोस् -
नेपाल निर्माण व्यवसायी संघमा वाम प्यानलवाट आनन्द बराल अध्यक्षको उम्मेदवार
पोखरा न्यूज- १७, भदौ । नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ जिल्ला अधिवेशनमा वाम गठवन्धनको प्यानल घोषणा भएको छ…
थप पढ्नुहोस् -
प्रतियोगितालाई सहयोग आउने क्रम जारी छ – आर्थिक संयोजक
पोखरा न्यूज- १७, भदौ । पोखरा महानगरपालिका १६ स्थित लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले यही भदौं २३ देखि २७…
थप पढ्नुहोस् -
नदिपुरमा जारी भलिबल प्रतियोगितामा पुरुष भेट्रान्स तर्फको उपाधीका लागी रामबजार र घान्द्रुक भिड्ने
पोखरा न्यूज- १७,भदौ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा जारी भलिबल प्रतियोगिताको पुरुष भेट्रान्स तर्फको उपाधीका लागी सोमबार रामबजार क्लब…
थप पढ्नुहोस् -
सिजापती बने तेश्रो मिष्टर बुल्समेन च्याम्पियन
केशब पाठक, पोखरा न्यूज, १७ भदौ । पोखराको खेलकुद र सामाजिक क्षेत्रमा क्रियासिल बुल्समेन क्लबले पोखरामा आयोजना गरेको “तेश्रो मिष्टर…
थप पढ्नुहोस् -
नदिपुरमा जारी भलिबल प्रतियोगिताको अन्तिम चारमा हिमालय, शान्ति भलिबल, एपिएफ र बाग्लुङ क्लब
पोखरा न्यूज -१६, भदौ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा जारी भलिबल प्रतियोगिताको अन्तिम चारमा हिमालय क्लब बाटुलेचौर, शान्ति भलिबल…
थप पढ्नुहोस् -
सबै खालका रक्त परीक्षणमा सहयात्रीका सदस्यलाई युआरएलमा ३० प्रतिशत छुट
पोखरा न्यूज-१६, भदौ । सहयात्री बचत तथा ऋण सहकारी संस्था पोखराका सेयर सदस्यले पोखरा न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि…
थप पढ्नुहोस् -
आर्थिक समृद्धिको लागि महिलाले क्षमताको विकास गर्नुपर्छ : सांसद कोइराला
पोखरा न्यूज – १६, भदौ । गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले महिलाहरुको आर्थिक विकास र समृद्धि गर्नको लागि क्षमताको विकास गर्नुपर्नेमा…
थप पढ्नुहोस् -
रजत पदक जित्न सफल प्याराग्लाइडिङका प्रत्येक खेलाडीले पाँच लाख पाउने
पोखरा न्यूज- १६, भदौ । इण्डोनेसियामा जारी १८ औ एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच/पाँच लाख…
थप पढ्नुहोस् -
पोखरा पचभैया चिडियाखाना निर्माणमा प्रदेश सरकारको ३ करोड बजेट, पार्कमा दुई मृग छाडिए
पोखरा न्यूज- १६ , भदौ । खुला चिडियाखानाको अवधारणामा निर्माण गरिरहेको पोखरा जुलोजिकल पार्कमा दुई मृग छाडिएका छन् । पोखरा–३१, पचभैया…
थप पढ्नुहोस् -
पोखरामा आइतबारबाट मोबाइल एक्स्पो, ५० प्रतिशतसम्म छुटको व्यवस्था
पोखरा न्यूज- १६, भदौ । महेन्द्रपुल स्थित पोखरा मोवाइल टावरमा आइतबारबाट मोबाइल एक्स्पो (मेला) सुरु हुने भएको छ । केही महिनादेखि…
थप पढ्नुहोस्