समाचार
-
अनेरास्ववियु क्रान्तिकारीद्वारा आज देशव्यापी शैक्षिक हड्तालको घोषणा
पोखरा । विप्लप माओवादी निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज बुधवार देशव्यापी रुपमा शैक्षिक…
थप पढ्नुहोस् -
आजको पत्रपत्रिका : बामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई नै अधिकार
काठमाडौं : आज काठमाडौं प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न समाचारलाई प्राथमिकता दिएका छन्। कान्तिपुर दैनिकले वामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई थप अधिकार…
थप पढ्नुहोस् -
सन्दीप लामिछानेले एशिया – ११ बाट क्रिकेट खेल्ने
काठमाडाैं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसिया–११ बाट पनि खेल्ने भएका छन्। बंगालादेशको क्रिकेट बोर्डले आयोजना गर्ने शेख मुजिब…
थप पढ्नुहोस् -
आजको मौसम : पूर्वमा मेघगर्जन सहित पानी, पश्चिममा मौसम सुधार
काठमाडौं : केही दिनयता धमिलिएको देशभरको मौसम आजबाट केही ठाउँमा सुधार हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार…
थप पढ्नुहोस् -
पोखरामा १६ करोड लागतमा सैनिक अस्पताल
पोखरा न्युज । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको रु…
थप पढ्नुहोस् -
२० तोला सुनसहित २ जना पक्राउ
पोखरा न्युज । प्रहरीको टोलीले करीब २० तोला अवैध सुनसहित आज दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय…
थप पढ्नुहोस् -
विश्वकै पाका पुरुषको १ सय १२ वर्षमा निधन, जन्मदिन मनाउने रहर अधुरै
पोखरा न्युज । यसै महिना विश्वकै पाका पुरुषको रेकर्ड कायम गरेका जापानी नागरिकको आइतबार निधन भएको छ । यही फेब्रुअरी…
थप पढ्नुहोस् -
चुच्चे ढुङ्गा चढ्न टिकट
पोखरा न्युज । टिकट काटेर काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ को पर्यटकीयस्थल देवीस्थान डाँडामा रहेको चुच्चे ढुङ्गा चढेर आनन्द लिँदै युवा…
थप पढ्नुहोस् -
सिंगानामा मौरीका घारैघार, अर्गानिक मह किन्न उपभोक्ता घरमै
खेमराज गौतम, पोखरा न्युज । जिल्लाको बागलुङ नगरपालिका–८ सिंगाना बाँसबोटका तेजेन्द्र गौतमले जीवनमा धेरै हण्डर ठक्कर खाए । रोजगारीका लागि…
थप पढ्नुहोस् -
इरानमा कोरोना भाइरसबाट १५ को मृत्यु, हेर्नुस के छ पछिल्लो आँकडा
पोखरा न्युज । कोरोना भाइरसबाट इरानमा मर्नेको संख्या १५ पुगेको छ भने संक्रमितको संख्या ६१ पुगेको छ । त्यस्तै भाइरसबाट…
थप पढ्नुहोस् -
सहारा एकेडेमीलाई वार्षिक ५ लाख दिने तयारी गर्दैछौंः मन्त्री विश्वकर्मा
पोखरा न्युज । यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले पोखराको सहारा क्लबद्धारा संचालित सहारा एकेडेमीको लागि वार्षिक…
थप पढ्नुहोस् -
पोखरामा डुंगा पल्टिँदा बेपत्ता भएका लुइँटेल मृत फेला
पोखरा । पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा बेपत्ता भएका काठमाण्डौ -१० कपनका २७ बर्षीय सुमित भनिने राम शरण लुइँटेल मृत…
थप पढ्नुहोस् -
फेवातालमा शव भेटियो, सनाखत हुन बाँकी
पोखरा न्यूज । पोखराको फेवातालमा एक जनाको शव भेटिएको छ । मंगलबार दिउँसो खपौदी क्षेत्रबाट उक्त शव भेटिएको हो ।…
थप पढ्नुहोस् -
रबिन्द्र अधिकारीको प्रथम स्मृतिमा पोखरामा विभिन्न कार्यक्रमको आयोजना हुने
पोखरा न्युज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको प्रथम स्मृति सभाको अवसरमा यही फागुन १५ गते पोखरामा…
थप पढ्नुहोस् -
भियतनाममा कोरोना संक्रमित १६ जना नै निको भए !
पोखरा न्युज । भियतनामले कोरोना संक्रमित आफ्ना सबै १६ नागरिक निको भएको दाबी गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले फेब्रुअरी…
थप पढ्नुहोस् -
प्राविधिक शिक्षा पढाउँदै तनहुँका सामुदायिक विद्यालय
कृष्ण न्यौपाने, पोखरा न्युज । वर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ…
थप पढ्नुहोस्