समाचार
पिटिआरसी द्द्वारा ट्राभल एडभाइजरी सच्चाउन माग
पोखरा, साउन ३० पोखराका पर्यटन व्यवसायीले नेपालका लागि बेलायतका राजदुत जोन रेन्किन र दातृ निकाय डिएफआइडीकी नेपाल प्रमुख गेइल मरजेट्टी…
थप पढ्नुहोस्माछापुच्छ बैंक पोखरा क्षेत्रको सेवा विहिबार देखि पुर्ण रुपमा संचालनमा आउने
दिननाथ बराल पोखरा २७, साउन माछापुच्छ«े बैंक पोखरा क्षेत्रमा भोलि (विहिबार) देखि सम्पुर्ण सेवा पुर्ण रुपमा संचालनमा आउने भएको छ…
थप पढ्नुहोस्पोखरामा पनि विभिन्न कार्यक्रम गरी विश्व अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो
दिननाथ बराल पोखरा २७, साउन अगष्ट १२ तारिख अर्थात विश्व अन्तर्राष्ट्रिय युवा दिवस । यस अवसरमा देशी भरी विभिन्न कार्यक्रमको…
थप पढ्नुहोस्एमाओवादीद्द्वारा कास्कीका पहिरो पीडितलाई राहत
पोखरा, २६ साउन एकीकृत नेकपा माओवादीले कास्कीको लुम्ले र भदौरेतामागीका पहिरो पीडितलाई राहत प्रदान गरेको छ । एमाओवादी नेता खिमलाल…
थप पढ्नुहोस्नेपाल तेक्वान्दो संघको बार्षिक साधारण सभा पोखरामा
पोखरा, श्रावण २३ : नेपाल तेक्वान्दो संघको बार्षिक साधारण सभा पोखरामा भएको छ । प्रत्येक बर्ष राष्ट्रिय संघहरुले आफ्नो बार्षिक…
थप पढ्नुहोस्लायन्स डिष्ट्रिक्टद्वारा तीन वटा एम्बुलेन्स हस्तान्तरण
दिननाथ बराल पोखरा १८, साउन : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालले तीन वटा एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको छ…
थप पढ्नुहोस्पोखरा अन्तराष्ट्रिय चिडियाखानाको शिलान्यास
पोखरा १५ साउन : पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माण हुने भएको छ । प्रस्तावित पोखरा अन्तराष्ट्रिय चिडियाखानाको शुक्रबार एक कार्यक्रमका…
थप पढ्नुहोस्अन्नपूर्ण क्षेत्रको पदयात्रा बारे नकारात्मक टिप्पणी गर्ने व्यवसायीलाई चेतावनि
पोखरा, साउन १४ भूकम्प पछि अन्नपूर्ण क्षेत्रको अवस्थाबारे नकारात्मक टिप्पणी गर्ने पर्यटन व्यवसायीको भनाइप्रति पोखराका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन् ।…
थप पढ्नुहोस्अन्नपूर्ण पदमार्ग सुरक्षित रैछ टिम लिडर वेल्जीयम नागरीक लुक वेलेट
दिननाथ बराल पोखरा १३, साउन “नेपालमा भूकम्पले गर्दा काठमाण्ठडौं ध्वस्तै भएको विभिन्न संचार माध्यमहरुमा हामीले सुनेका थियौ तर हामीले जे…
थप पढ्नुहोस्माछापुच्छ«े बैंक पोखरा क्षेत्रका उपभोक्ता आईतबार पनि मर्कामा कर्मचारी आन्दोलनको कारण ४० करोडको कारोवार ठप्प
दिननाथ बराल पोखरा १२, साउन: पोखरामा ट्राफिक प्रहरीले आर्थिक बर्ष २०७१÷०७२ मा हालसम्मकै सवै भन्दा बढी राजश्व संकलन गरेको छ…
थप पढ्नुहोस्