प्रवास
-
अस्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एस्ट्रे’
काठमाडौँ । फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले…
थप पढ्नुहोस् -
युक्रेनबाट द्वन्द्व प्रभावित नेपालीकाे उद्धार सकियाे
काठमाडाैं । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएकाे छ । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट…
थप पढ्नुहोस् -
विवादमा परराष्ट्रमन्त्री खड्का: उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत
लण्डन । युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले…
थप पढ्नुहोस् -
एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख
लन्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ । संघको निर्वाचन समितिका प्रमुख…
थप पढ्नुहोस् -
एनआरएनए र आइएलओको सहकार्यबाट करिव २८ हजार श्रमिक प्रत्यक्ष लाभान्वित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको ‘थ्री आर’ अर्थात्, ‘सहायता, स्वदेश फिर्ता र पुनःस्थापना’ प्रोजेक्टमार्फत झण्डै २८…
थप पढ्नुहोस् -
आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान
किभ । रुसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आज पनि युक्रेनका विभिन्न सहरहरूमा तीव्र हमला भएका छन् । युक्रेनमा…
थप पढ्नुहोस् -
१० महिनामा लिए करिब चार लाख जनाले श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?
काठमाडौं । कोरोना माहामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिँएको छ । २०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा…
थप पढ्नुहोस् -
युक्रेनबाट ५११ नेपाली बाहिरिए
काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट…
थप पढ्नुहोस् -
युद्धग्रस्त मुलुक युक्रेन छाडेर तीन सय नेपाली सुरक्षित गन्तव्यमा
पोखरा न्यूज । युद्धग्रस्त मुलुक युक्रेनकाे राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित…
थप पढ्नुहोस् -
युक्रेनमा रहेका १९३ जना नेपाली आए दूतावासको सम्पर्कमा
काठमाडौं । युक्रनेमा रहेका १९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएकाछन् । सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको…
थप पढ्नुहोस् -
युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो– स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्क
काठमाडौं । सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरीहुँदै बाहिर निस्कन आग्रह गरेको छ । युक्रेन हेर्ने जिम्मेवारी पाएको…
थप पढ्नुहोस् -
दुई लाखभन्दा बढीले गरे एक महिनामा विमानस्थलबाट आवतजावत
काठमाडौं । कोरोना महामारीबीच काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका…
थप पढ्नुहोस् -
वैदेशिक रोजगारीमा जानेको पिसीआर परीक्षण निःशुल्क गर्ने सरकारको निर्णय
काठमाडौं । वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसीआर परीक्षण निःशुल्क हुने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय…
थप पढ्नुहोस् -
युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह
काठमाडौ । युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति…
थप पढ्नुहोस् -
पोखरामा मंगलबारदेखि फेरि फेवातालको पानी सुकाइँदै
पोखरा न्यूज । पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ । जलस्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी…
थप पढ्नुहोस् -
‘लाइफ इन एलए’ ९ वैशाखमा
काठमाडौं । अमेरिका र नेपालमा छायाँकन गरिएको फिल्म ‘लाइफ इन एलए’-२०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा…
थप पढ्नुहोस्