प्रवास
-
युरोपमा रहेका नेपाली कोरोनाको उच्च जोखिममा
भरत प्रधान । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन्…
थप पढ्नुहोस् -
हालसम्म इटालीमा रहेका नेपालीमा कोरोना सङ्क्रमणबाट सुरक्षित
प्रकाश सिलवाल। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले…
थप पढ्नुहोस् -
अमेरिकन आइडलको शीर्ष २० मा नेपाली गायक
पोखरा न्यूज – ०५ ,फागुन । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० स्थानमा पुगेका छन्…
थप पढ्नुहोस् -
कुवेतमा पुरिएर मृत्यु भएका नेपालीको सनाखत
पोखरा न्यूज – ०४ , फागुन । कुवेतमा कन्स्ट्रक्सन साइटमा काम गर्दै गर्दा पुरिएर मृत्यु भएका सबै नेपालीको सनाखत भएको…
थप पढ्नुहोस् -
अस्ट्रेलियामा नेपाली खाना र मौलिकता पस्किदैँ श्रेष्ठ
पोखरा । विदेशमा व्यवसायमा जमेका थोरै नेपालीको सुचीमा आउने एउटा नाम हो कृष्ण मान श्रेष्ठ । सन् २००१ देखि अष्ट्रेलियाको…
थप पढ्नुहोस् -
जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए…
भगवान् गिरी– १५ , माघ । पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल । भित्तामा…
थप पढ्नुहोस् -
युएई दुर्घटना मृत्यु भएका ३ नेपालीको पहिचान खुल्यो
पोखरा न्यूज – ०३, माघ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका तीन नेपाली महिलाको…
थप पढ्नुहोस् -
कोरियामा फलामले च्यापिएर तनहुँका एक युवकको ज्यान गयो
पोखरा न्यूज – २८, पुष । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपाली युवाको काम गर्ने क्रममै मेसिनरीले थिचिएर मृत्यु…
थप पढ्नुहोस् -
कोरियामा एक नेपालीद्वारा आत्महत्या
पोखरा न्यूज – २७, पुष । दक्षिण कोरियामा रोजगारीका लागि पुगेका एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन् । दक्षिण पश्चिमी…
थप पढ्नुहोस् -
अष्ट्रेलियाबाट १ लाख पर्यटक पठाउन मन्त्री भट्टराईको अनुरोध
नारायण अधिकारी–२४, पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका…
थप पढ्नुहोस् -
भारतमा एक नेपाली विद्यार्थीले गरे आत्महत्या
पोखरा न्यूज – १७, पुष । भारतको चेन्नईमा स्नातकोत्तर गर्न गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । चेन्नई स्थित…
थप पढ्नुहोस् -
पोर्चुगलमा पोखराका २ सहित ३ नेपालीले ज्यान गुमाए
पोखरा न्यूज – ०१, पुष । पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय…
थप पढ्नुहोस् -
ब्रेकिङ प्रणालीमा खराबी आएपछि निशानले ४ लाख गाडी फिर्ता बोलायो
पोखरा न्यूज -२, मंसिर । जापानी अटोमोबाइल कम्पनी निशानले ब्रेकिङ प्रणालीमा खराबी देखिएपछि बजारबाट चार लाख गाडी फिर्ता बोलाएको छ…
थप पढ्नुहोस् -
दुबईमा माइक्रोबस लरीमा ठोक्किँदा ६ नेपालीसहित ८ को मृत्यु
पोखरा न्यूज – १४, असोज । संयुक्त अरब इमिरेट्सको दुबईमा माइक्रोबस सडकमा रोकिराखेको लरीमा ठोक्किँदा ६ नेपालीसहित ८ जनाको मृत्यु…
थप पढ्नुहोस् -
पोखरा ११ को आयोजनामा युएईमा हिमाल रेमिट दशैँ कप फुटवल प्रतियोगिता हुने
पोखरा न्यूज -२४, भदौ। फुटवल क्लव पोखरा-११ को आयोजनामा युएईमा ‘हिमाल रेमिट दशैँ कप फुटवल प्रतियोगिता २०१९’ हुने भएको छ।…
थप पढ्नुहोस्