देश/समाज
-
पोखराको जानकी माविमा विपन्न विद्यार्थीलाई पोशाक वितरण
गण्डकी, ५ भदौ । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा अध्ययनरत विद्यार्थी स्कूल पोषाक पाउँदा हर्षित भएका छन्…
थप पढ्नुहोस् -
अनुराग र रोजिनालाई कौशिलादेवी भण्डारी बालसाहित्य पुरस्कार
पोखरा । कौशिलादेवी भण्डारी बालसाहित्य पुरस्कार बाल प्रतिभा द्वय अनुराग सापकोटा र रोजिना अधिकारीलाई प्रदान गरिएको छ । नारी प्रतिभा…
थप पढ्नुहोस् -
गीतबाट आमाबुबाको हेरचाह गर्न सन्देश दिँदै वीरबहादुर गन्धर्व
हरिप्रसाद बास्तोला । “आमा बाबुलाई नगर हेला, तिम्रो पनि आउछ दिन त्यही वेला । छोरा पायो अर्कालाई सुख्ख, जन्मदिने बाआमा…
थप पढ्नुहोस् -
मध्यरातमा रेस्टुरेन्टमा प्रहरी मृत अवस्थामा फेला
बाग्लुङमा एक रेस्टुरेन्टमा प्रहरी चौकी इन्चार्ज मध्यरातमा मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्याल भीमगिठे, बाग्लुङका इञ्चार्ज वरिष्ठ…
थप पढ्नुहोस् -
नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या
धनुषाको मुसहरनियास्थित नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ । पहिचान नखुलेको ती महिलालाई शनिबार राति करिब…
थप पढ्नुहोस् -
माछा मार्न जाँदा डुबेर मृत्यु
पाल्पामा माछा मार्न जाँदा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका-२ रानीबास घर भई वडा…
थप पढ्नुहोस् -
विदेशिएकालाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेशिने झनै बढे – शङ्कर पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशमा गएकाहरूलाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेशिने दर झन बढेको बताएका छन् । उनले विदेशमा…
थप पढ्नुहोस् -
चार्जमा राखेको फोन चलाउँदा करेन्ट लागेर मृत्यु
झापामा चार्जमा राखेको फोन चलाउँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगन्ज गाउँपालिका-१ टुनु बस्तीकी ५५ वर्षीया…
थप पढ्नुहोस् -
भाउजुको हत्या आरोपित देवर पक्राउ
नवलपरासी(पश्चिम) मा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । जिल्लाको रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको…
थप पढ्नुहोस् -
प्रसूति गृहमा शिशु प्रदर्शनी हुने
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शिशु प्रदर्शनी हुने भएको छ । ५९ औं संस्करणको शिशु प्रदर्शनीमा सोही…
थप पढ्नुहोस् -
हिँडिरहेका महिलाको सिक्री लुट्ने गिरोह नै पक्राउ, मर्निङ वाक जानेहरु निशानामा
काठमाडौंमा हिँडिरहेका महिलाको सिक्री लुट्ने चार जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका गल्लीमा शृङ्खलाबद्ध लुटका घटना मच्चाउने काभ्रेको…
थप पढ्नुहोस् -
नर्सिङ काउन्सिलको प्रश्नपत्र लिक गरेको आरोपमा तीन युवती पक्राउ
नर्सिङ काउन्सिलको प्रश्नपत्र लिक गरेको आरोपमा तीन युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङकी २३ वर्षीया सबिना आलेमगर तथा…
थप पढ्नुहोस् -
स्याङ्जामा खाना पकाउने ग्याँस लिक हुँदा आगलागी, ३ जना घाइते
स्याङजा, २१ असार । स्याङ्जाको हरीनास गाउँपालिका ६ हटियामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा जलेर तीन जना…
थप पढ्नुहोस्