खेलकुद
-
टाइगर कप : खेल जितेर पनि आर्मी बाहिरियो, गण्डकी सेमिफाइनलमा
पोखरा । डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार गण्डकी…
थप पढ्नुहोस् -
पोखरामा टाइगर कप भलिबल : गण्डकीको महिला टोली बाहिरियो
पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिवल प्रतियोगिताबाट महिलातर्फ गण्डकी प्रदेश बाहिरिएको छ । दुबै खेलमा पराजित हुँदै गण्डकी…
थप पढ्नुहोस् -
पोखरा-१५ मा बृहत् खेलकुद महोत्सव सुुरु
पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ मा दोश्रो बृहत् खेलकुद महोत्सव सुुरु भएको छ । महोत्सव उद्घाटन गर्दै संघीय…
थप पढ्नुहोस् -
पोखरामा टाइगर कप भलिवलः आज पनि ४ खेल हुने, को-को भिड्दैछन् ?
पोखरा । पोखरामा चौथो टाइगर कप भलिवल प्रतियोगिता जारी छ । आज लिग चरणका खेलहरु जारी रहनेछन् । प्रतियोगितामा आज…
थप पढ्नुहोस् -
टाइगर कप भलिवल : एकै दिन ४ खेल सम्पन्न, को-को विजयी भए ?
पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिवल प्रतियोगितामा मंगलबार ४ खेल सम्पन्न भएका छन् । जसमा महिलातर्फ नेपाल पुलिस…
थप पढ्नुहोस् -
पाेखरामा टाइगर कप भलिबल : घरेलु मैदानमा गण्डकीको लज्जास्पद हार
पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिवल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा महिलातर्फ गण्डकी प्रदेशले लज्जास्पद हार ब्यहोरेको छ…
थप पढ्नुहोस् -
पोखरामा टाइगर कप भलिवल : आज ४ खेल हुँदै
पोखरा । पोखरामा सोमबारदेखि सुरु भएको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिवल प्रतियोगितामा आज ४ खेल हुँदैछ । पोखरा…
थप पढ्नुहोस् -
पाेखरामा टाइगर कप भलिबल प्रतियोगिता आजदेखि, गण्डकी र पुलिस भिड्दै
पोखरा । पोखरामा आजदेखि चौथो टाइगर कप भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिता महिला तथा पुरुष दुवै इभेन्टमा हुनेछ । प्रतियोगिताको…
थप पढ्नुहोस् -
पोखरामा टाइगर कप भलिवल भोलिदेखि, तयारी पूरा
पोखरा । पोखरामा भोलिदेखि चौथो टाइगर कप भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिता महिला तथा पुरुष दुवै इभेन्टमा हुनेछ । प्रतियोगिताको…
थप पढ्नुहोस् -
पोखरामा प्रतिभा क्रिकेट टुर्नामेन्ट सुरु
पोखरा । पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रतिभा क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । आजसम्म सञ्चालन हुने प्रतियोगितामा १० कक्षासम्मको अन्तर…
थप पढ्नुहोस् -
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा एकै दिन ६ खेल
पोखरा । दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको दोस्रो दिन अर्थात शुक्रबार एकै दिनमा ६ खेल सम्पन्न भएको छ । शुक्रबार…
थप पढ्नुहोस् -
पोखरामा टाइगर कप भलिबल प्रतियोगिता माघ १ देखि
पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आगामी माघ १ देखि ६ गतेसम्म चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
थप पढ्नुहोस् -
पूर्वकप्तान सन्दीप लामिछाने निलम्बित
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ…
थप पढ्नुहोस् -
राष्ट्रिय भलिवलमा गण्डकी प्रदेश तेस्रो
पोखरा । गण्डकी प्रदेश राष्ट्रिय भलिवल प्रतियोगितामा तेस्रो भएको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा गण्डकीले विभागीय टोली…
थप पढ्नुहोस् -
तेइसौँ आहा रारा पोखरा गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने
पोखरा । तेइसौँ संस्करणको “आहा रारा पोखरा गोल्डकपमा सहारा क्लवसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा दुई विदेशी…
थप पढ्नुहोस् -
गण्डकी प्रदेश पौडी संघ गठन, अध्यक्षमा कुंँवर
पोखरा । गण्डकी प्रदेशमा पौडी संघ गठन भएको छ । संघको अध्यक्षमा आनन्द कुंँवर सर्वसम्मत चयन भएका छन् । अध्यक्ष…
थप पढ्नुहोस्