KoshiPradesh
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया सर्वोच्चद्वारा बदर
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण…
थप पढ्नुहोस्कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चले दियो यस्तो आदेश
कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल…
थप पढ्नुहोस्कोशी सरकार गठनविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’ मै
कोशी सरकार गठनविरुद्धको रिट सोमबार पनि ‘हेर्न नभ्याइने’ मै परेको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको उक्त रिट…
थप पढ्नुहोस्- समाचार

कोशीमा मन्त्रीपरिषद् विस्तार हुँदै, गठबन्धनमा खटपट
कोशी प्रदेशमा तीन मन्त्री थपिने भएसँगै गठबन्धनमा भने खटपट शुरु भएको छ । माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र…
थप पढ्नुहोस् कोशीमा सरकार गठनविरुद्धको रिटमा आज सुनुवाइ हुने
कोशीमा सरकार गठनविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रिया असंवैधानिक…
थप पढ्नुहोस्कोशी प्रदेशको सरकार गठन प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्च पुग्यो एमाले
कोशी प्रदेशको सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेका कोशीका प्रमुख सचेतक…
थप पढ्नुहोस्