landslide
- पोखरा न्यूज८ श्रावण २०८०
बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु
बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका-२ को भैरु टोलमा पहिरोले घर पुर्दा २५ वर्षीया…
थप पढ्नुहोस् - समाचार
पोखरा न्यूज१९ असार २०८०अर्घाखाँचीमा पहिरो जाँदा तीन बालबालिकाको मृत्यु
अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ पणेनामा आज बिहान गएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पणेनास्थित तुल्सी रास्कोटीको टिनको छानो…
थप पढ्नुहोस् - समाचार
पोखरा न्यूज१९ असार २०८०महाभीरमा पहिरो, पोखरा-बाग्लुङ सडक अवरुद्ध
पर्वतको मोदी गाउँपालिका-६ महभीरमा सडकमाथिबाट पहिरो खस्दा मध्यपहाडी राजमार्गको पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध बनेको छ । माथिबाट पहिरोसहित ठूलाठूला ढुङ्गाहरु खस्दा…
थप पढ्नुहोस् - समाचार
पोखरा न्यूज८ असार २०८०पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु, थप एक बेपत्ता
ओखलढुंगामा पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-८…
थप पढ्नुहोस् - पोखरा न्यूज५ असार २०८०
गोरखामा पहिरोमा परी ८५ वर्षीय वृद्धको मृत्यु
गोरखामा पहिरोमा परी ८५ वर्षीय वृद्धको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको…
थप पढ्नुहोस् - पोखरा न्यूज५ असार २०८०
तनहुँको गुणादीमा पहिरोमा परेका दुई मजदुरको मृत्यु
तनहुँको गुणादीमा हिजो साँझ ६ बजे आएको पहिरोमा पुरिएर घाइते भएका दोस्रो मजदुरको पनि मृत्यु भएको छ । घटनामा तीन…
थप पढ्नुहोस् - पोखरा न्यूज४ असार २०८०
तनहुँको गुणादीमा पहिरो जाँदा राजमार्ग विस्तारका कामदार पुरिए, एकको मृत्यु
तनहुँको गुणादीमा पहिरो जाँदा पृथ्वी राजमार्ग विस्तारका कामदारहरु पहिरोमा परेका छन् । राजमार्गको गुणादी खण्डमा सडकको छेउमा वाल लगाउँदै गरेका…
थप पढ्नुहोस् - पोखरा न्यूज४ असार २०८०
ताप्लेजुङको मेहेलेमा फेरि पहिरो, बाबुछोराको मृत्यु
ताप्लेजुङको मेहेलेमा सोमबार बिहान फेरि पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा पुरिएर केशरकुमार राई र…
थप पढ्नुहोस् - समाचार
पोखरा न्यूज३ असार २०८०पहिरोमा पुरिएर घाइते बालिकाको मृत्यु
पाँचथरको पहिरोमा पुरिएर घाइते भएकी बालिकाको मृत्यु भएको छ । हिजो मध्यराति घर माथिबाट खसेको पहिरोले पुरिएकी आठ वर्षीया जुना…
थप पढ्नुहोस् - समाचार
पोखरा न्यूज३ असार २०८०सुपर हेवाखोला हाइड्रोमा बाढी आउँदा १५ कामदार बेपत्ता, दुईको उद्धार
संखुवासभामा रहेको हेवाखोला हाइड्रोमा बाढी आउँदा बेपत्ता भएका १७ जना कामदारमध्ये दुईजनाको गम्भीर घाइते अवस्थामा उद्धार भएको छ । गएराति…
थप पढ्नुहोस्