काठमाडौँ । काठमाडौँ मोडल हस्पिटलमा विरामी श्रीमतीको स्वास्थ परीक्षण गराउनका लागि प्रतिक्षारत निरास मुद्रामा श्रीमान कोरोना रोगका कारण हाल हस्पिटलमा ओपीडी सेवा बन्द भएकाले धेरैले समस्या झेल्नु परेको गुनासो आउने गरेको छ ।
तस्वीर : प्रदीपराज वन्त, रासस