पोखरा सेरोफोरो
-
पोखरा-६ मा आयमूलक तालिम
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ को आयोजनामा पाँच दिने सरसफाइका सामग्री बनाउने तालिम सकिएको छ । वडाभित्रका अल्पसंख्यक,…
थप पढ्नुहोस् -
प्रजातन्त्र सेनानी देवदत्त कोइरालाको निधन
पोखरा । नेपाली कांग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी देवदत्त कोइरालाको गएराति निधन भएको छ । केही समयदेखि बिरामी रहेका…
थप पढ्नुहोस् -
युनाइटेड क्लबद्वारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सहयोग
पोखरा । युनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसरमा पोखरा-१५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।…
थप पढ्नुहोस् -
पोखराको सञ्चय सहकारीद्वारा नेत्रहीन संघलाई सहयोग
पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ स्थित सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाले नेत्रहीन संघ कास्कीलाई सहयोग गरेको छ । रजत…
थप पढ्नुहोस् -
युवाको विदेश पलायनलाई रोक्न सकिएन : मेयर आचार्य
पोखरा । पोखरा महानगर प्रमुख धनराज आचार्यले वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक सीप विकासको तालिम लिने प्रवृत्ति कम भएका कारण यसलाई…
थप पढ्नुहोस् -
पोखरा-५ मा टोल विकास संस्थाको संस्थागत विकास र सुदृढिकरण प्रशिक्षण
पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ को आयोजनामा टोल विकास संस्थाको संस्थागत विकास र सुदृढिकरण विषयक प्रशिक्षण सम्पन्न भएको…
थप पढ्नुहोस् -
पोखराकाे राजाको चौतारा र रुपाको देउरालीमा बजार अनुगमन
पोखरा । जिल्ला बजार अनुगमन समितिले कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरपालिकामा बजार अनुगमन गरेको छ । पर्यटन तथा उद्योग…
थप पढ्नुहोस् -
पाेखरामा आजदेखि फेवा नववर्ष महोत्सव
पोखरा । पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिँदै प्राकृतिक र मानवीय अतिक्रमणमा परेको फेवा तालको संरक्षण गरौँ भन्ने मूल…
थप पढ्नुहोस् -
पोखरामा मनाइयो ‘ट्होटें’
पोखरा । तमु समुदायको मौलिक पर्व ‘ट्होटें’ हर्षोल्लासका साथ मनाइएको छ । नयाँबजारस्थित तमु धिं नेपालको प्राङ्गणबाट सुरु भएको सांस्कृतिक…
थप पढ्नुहोस् -
स्वर्ण जयन्ती मनाउँदै पोखरा जेसीज
पोखरा । पोखरा जेसीजले यस वर्ष स्वर्ण जयन्ती मनाउने भएको छ । २०३१ चैत ३० मा स्थापित पोखरा जेसीजले यस…
थप पढ्नुहोस् -
पोखराको लान्द्रुक पेट्रोल पम्प र राष्ट्रिय माविका संरचना हटाउन निर्देशन
पोखरा । पोखरा महानगरपालिका वडा नं. १ हरिचोकस्थित लान्द्रुक पेट्रोल पम्प एक साताभित्र हटाउन निर्देशन दिइएको छ । कास्कीका प्रमुख…
थप पढ्नुहोस् -
पोखरामा भीषण आगलागी, डेढ करोडको च्याउ नष्ट
पोखरा । पोखरा महानगरपालिका वडा ३२ लामेआहालस्थित ल्याण्डफिल्ड साइटमा आज दिउँसो भीषण आगलागी भएको छ । आगलागीका कारण नजिकै रहेको…
थप पढ्नुहोस् -
सरुभक्तलाई हेमराज पहारी स्मृति पुरस्कार
पोखरा । हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख…
थप पढ्नुहोस् -
फेवतालमा डुबेका युवकको सकुशल उद्धार
पोखरा । पोखरामा आज दिउँसो हावाहुरीले बितण्डा मच्चायो । दिउँसो ३ बजेतिर करिब एक घण्टा हावाहुरी चलेको थियो । सोही…
थप पढ्नुहोस् -
महोत्सवमा कति होला आलुको भाउ ?
पोखरा । पोखरा-२५ हेमजाको पहिचान हो आलु । यहाँको कुल १२ हजार पाँच सय हेक्टरमध्ये पाँच सय ९० हेक्टरमा आलु…
थप पढ्नुहोस् -
जिल्ला सहकारी संघको रक्तदान कार्यक्रम, १२० युनिट रगत संकलन
पोखरा । ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय २० युनिट रगत…
थप पढ्नुहोस्