|प्रतीकात्मक तस्बिर
गोरखा । बुहारीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा एक जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नं ८ का ४९ वर्षीय दकुमार (हाडनाता करणीमा पर्ने भएकाले नाम थर गोप्य) रहेका छन् ।
उनीमाथि गत भदौ १० गते बिहान घरमा कोही नभएको समयमा डर धम्की देखाएर ३७ वर्षकी बुहारीलाई बलात्कार गरेको अभियोग छ ।
पीडित बुहारीले प्रहरीमा उजुरी दिएपछि उनलाई यही वैशाख १० गते आरोपीलाई पक्राउ गरी जबरजस्ती करणी कसूर शीर्षकमा बुधबार अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution