पोखरा न्युज – ०७ बैशाख ।
कञ्चनपुरको पिपलाडीका किसानको खेतमा फुलेको सूर्यमुखी । तेलका लागि तोरीको विकल्पका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर