पोखरा न्यूज- १७ , साउन । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित नेपाल खानेपानी संस्थानको कार्यालय नजिकै झाडीमा बेवारिसे अवस्थामा फालिएको प्रहरी बिट । कतै प्रहरीलाई बिट नभएर दिनरात घाम, पानी, धूलोले हैरान ब्यहोर्नु परिरहेको छ । कतै भएका बिटहरुको पनि सही सदुपयोग हुन सकेको छैन ।
तस्वीर : काशीराम शर्मा