अर्थ व्यापार
-
चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो
पोखरा न्यूज । इलाममा चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’…
थप पढ्नुहोस् -
भारतले साना बचतका लागि ब्याजमा कटौती नगर्ने सङ्केत
पोखरा न्यूज । भारतकी संघीय अर्थमन्त्री निर्मला सितारमणले बिहीबार अघिल्लो दिन घोषणा गरेको साना बचत योजनाको ब्याज दरमा हुने भनिएको…
थप पढ्नुहोस् -
भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी
पोखरा न्यूज । पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास…
थप पढ्नुहोस् -
फिल्म हललाई व्यवस्थित गर्दै ११ करोड लगानीमा होटल सञ्चालन
पोखरा न्यूज । तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित रु ११ करोड लगानीमा गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल…
थप पढ्नुहोस् -
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा
पोखरा न्यूज । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल…
थप पढ्नुहोस् -
अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य
पोखरा न्यूज । प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य…
थप पढ्नुहोस् -
नेपालको गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
पोखरा न्यूज । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को…
थप पढ्नुहोस् -
अनधिकृतरूपमा सञ्चालित पसल हटाउन महानगरपालिकाकाे पुनः ताकेता
पोखरा न्यूज । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत…
थप पढ्नुहोस् -
बजार नियमन गर्ने निकायहरुलाई नै नियमन गर्नुपर्ने आवश्यकता
पोखरा न्यूज सम्वाददाता । उपभोक्ता विज्ञ एवं अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ता हित संरक्षणको लागि बजार नियमन गर्ने निकायहरुलाई नै नियमन…
थप पढ्नुहोस् -
मेकअप स्टुडियो सञ्चालनमा
पोखरा न्यूज । काठमाडौँको माहाबौद्धमा टुलिपयुनिसेक्स सलोन एन्ड हेयर ब्युटी मेकअप स्टुडियो सञ्चालन गरिएको छ । उक्त स्टुडियोको वरिष्ठ हास्यकलाकार…
थप पढ्नुहोस् -
दर्जन बढी क्रियाशील पत्रकार सम्मानित
पोखरा न्यूज । रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । राष्ट्रिय सभागृहमा आज…
थप पढ्नुहोस् -
मौसम खराबीले सयौँ उडान प्रभावित
पोखरा न्यूज । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार…
थप पढ्नुहोस् -
निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने
पोखरा न्यूज । सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका छ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ । चिनियाँ जहाज…
थप पढ्नुहोस् -
म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित
पोखरा न्यूज । अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १…
थप पढ्नुहोस् -
कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन
पोखरा न्यूज । पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ…
थप पढ्नुहोस् -
सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी
पोखरा न्यूज । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत…
थप पढ्नुहोस्