घाइते अवस्थामा फेला परेको हिमचितुवा नियन्त्रणमा

  • पोखरा न्यूज
  • २०७३ श्रावण ४
घाइते अवस्थामा फेला परेको हिमचितुवा नियन्त्रणमा

मुस्ताङ, ४ साउन –

छुसाङ–४ स्थित गाउँमा मंगलबार फेला परेको हिमचितुवा प्रहरी टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा नियन्त्रणमा लिएर अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका कर्मचारीलाई जिम्मा लगाइएको छ । भाले जातिको उक्त हिमचितुवाको पछाडीका दुबै खुट्टामा चोट लागि घाइते अबस्थामा फेला परेको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस