एमालेले प्रतिनिधिसभामा पनि मुस्ताङवाटै खोल्यो खाता

मुस्ताङबाट प्रदेश सभामा खाता खोलेको नेकपा एमालेले प्रतिनिधिसभामा पनि सोही ठाउबाट खाता खोलेको छ ।

३५४४ मत हासिल गर्दै नेकपा एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

पुर्व मन्त्रि समेत रहेका उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत ल्याए ।

थकाली २०७० सालको संविधानसभा निर्वाचनमा बिजयी सभासद हुन ।

बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको  मुस्ताङमा पहिलो चरणको निर्बाचन अन्तर्गत मंसिर १० गते मतदान भएको थियो ।

यसअघि प्रदेश सभामा मुस्ताङकै क प्रदेशमा एमालेका इन्द्रधारा विष्टले जित हासिल गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button