पोखरा न्युज – १२ फागुन ।
लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्याङ्दी जलविद्युत् आयोजनाको कार्य शुरु गरिएको छ । पानीको बहाव र अत्याधिक बालुवाको कारण जीर्ण बन्दै गएको आयोजनामा बिहीबारदेखि विद्युत उत्पादन बन्द गरेर मर्मत कार्य शुरु गरिएको हो ।
तस्बिर : सन्देश पौडेल-लमजुङ