पोखरा सफाइ अभियान अन्तर्गत फेवाताल सफा गरिँदै

पोखरा न्यूज – १४, बैशाख । बृहत् पोखरा सफाइ अभियान अन्तर्गत शनिबार फिर्के खोलाबाट फेवातालमा मिसिएको  फोहोरमैला हटाएर ताल सफा गरिँदै ।

तस्वीर : कृष्ण दवाडी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button