इलाइट नेपालको उपाधि मिलन र किरणलाई

आर.आर. पौडेल, पोखरा न्यूज – १०, कार्तिक । पोखरामा आयोजित मिस्टर एण्ड मिस इलाइट नेपाल २०१९ को उपाधि मिलन न्यौपाने र किरण गुरुङले जितेका छन् ।

पोखरा लेकसाइडको ओजन रेष्टुरेन्ट एण्ड लाउञ्ज बारमा भएको फाइनल प्रतिष्पर्धामा सदिक्षा शर्माले भिवर च्वाइसको पुरस्कार जितिन् ।

प्रतियोगीताको आयोजना रोयल आर्किनी हाउस प्रालिले प्रतियागीताको गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button