मनाङ स्थित बौद्ध धर्म गुरु मिलेरेपा पार्क

पोखरा न्यूज – १९, कार्तिक । समुन्द्री सहतहदेखि तीन हजार ५ सय ४० मिटर उचाइमा रहेको मनाङ जिल्लाको ङिस्याङ गाउँमा निर्माण गरिएको मिलेरेपा पार्क । बौद्ध धर्म गुरु मिलेरेपाको शालिक स्थापना गरिएको सो पार्क आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

तस्वीरः नवीन लामिछाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button