नेपालमा पछिल्लो २४ घण्टामा चार सय १९ मा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा शुक्रबार थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ७ सय ५० पुगेको छ ।

योसँगै निको हुनेको कुल संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । हालसम्म १ हजार ८ सय ७० जनाको मृत्यु भएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button