पोखरा न्यूज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित लोकाहामा दुर्घटनामा परेको गोर्खा ब्रुअरीको टुबोर्ग बियर बोकेको ट्रक । बियर बोकेर आइतबार साँझ बुटवलतर्फ जाँदै गरेको ना४ख ८७८ नम्बरको ट्रकले नियन्त्रण गुमाउँदा लोकाहा खोला नजिकै पल्टिएको हो ।
तस्वीरः टेकराज पोखरेल, रासस