जसपा नेता मंगल गुप्ता एमाले प्रवेश, ओलीले गरे स्वागत

पाेखरा न्यूज । जनता समाजवादी पार्टीका नेता मंगल गप्ता नेकपा एमाले प्रवेश गर्नुभएकाे छ ।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गर्नुभएकाे हाे ।

गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गर्नुभएकाे छ । सभालाई सम्बोधन गर्न ओली महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुग्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button