पाेखरा न्यूज । गण्डकी प्रदेशका प्रदेश प्रमूख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठी पद मुक्त हुनुभएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई सरकारकाे सिफारिसमा पदमुक्त गर्नुभएकाे हाे ।