गण्डकीका प्रदेश प्रमूख शेरचन र सुदूरपश्चिमकी त्रिपाठी पदमुक्त

पाेखरा न्यूज । गण्डकी प्रदेशका प्रदेश प्रमूख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख  शर्मिला त्रिपाठी पद मुक्त हुनुभएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई  सरकारकाे सिफारिसमा पदमुक्त गर्नुभएकाे हाे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button