पोखरा न्युज – ०८ फागुन ।
म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृती आधारभुत विद्यालयमा सञ्चालित बौद्धिक अपांग स्र्रोत कक्षामा अध्ययनरत बालबालिकाको लागि करिब रु ५५ लाखको लागतमा निर्माण भएको तिन कोठे छात्रावास भवन ।
तस्वीर : सन्तोष गौतम, म्याग्दी, रासस