पोखरा न्यूज ।
महाधब निर्दोशको शब्द सन्तोश श्रेष्ठको संगित तथा रिता केसीको स्वर रहेको ‘आउ नजिकै आउ’ बोलकाे गीत सार्वजानिक भएको छ। जस्को निर्माण क्यापिटल इभेन्टद्वारा भएको हो ।
भिडियोमा पोखरका चर्चित तथा चकलेटी अनुहार भएका मोडल अनिल अधिकारि र पोखरा कै निक्की खड्गीले अभिनय गरेका छन्। म्यूजिक भिडियोको छायाँङ्कन सरोज अधिकारिले गरेका हुन् भने सम्पादन भिम बिशोकर्मा तथा निर्देशन महाधब निर्दोशले गरेका छन् ।
गीतको म्यूजिक भिडियो म्युजिक नेपाल यूटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।