पोखरा न्यूज – १५, मंसिर । तेह्र लाख ९१ हजार १ सय ७० अवैध भारतीय रुपैँयासहित पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका वडा नं १२ रतनपुरका गोकर्णबहादुर बिकलाई सार्वजनिक गर्दै दाङका प्रहरी ।
तस्वीर : दीपक बोहरा