जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, ५ साउन –

६२ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा जमुनी–१ बस्ने ४१ बर्षीय धन बहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मगरले सोमबार सोही ठाउँ बस्ने ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भनी पीडित महिलाले मंगलबार इलाका प्रहरी कार्यालय मैनापोखरमा निबेदन दिएपछि खटिएको प्रहरीले राना मगरलाई पक्राउ गरेको हो ।

पीडित महिलालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button