पोखरा –
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कास्कीबाट वास्केटवलका खेलाडी छनौट भएका छन।
कास्की जिल्ला वास्केटवल संघले जिल्ला छनौट अन्र्तगत १८ जना खेलाडीहरु छनौट गरेको संघका सचिव ध्वजकुमार गुरुङले बताए । छनौट भएका खेलाडीहरुमा तेजेन्द्र पुन, सुमन पुन, टोनी पुन, बिशाल गुरुङ, राजेन्द्र पुन ए, जिमेन पुन, सोनम पुन, सुनिल श्रेष्ठ, धन प्रसाद गुरुङ, किरण पुन, दिल्लीजंग गुरुङ, खुम पुन, विमर्श कुवंर, राजेन्द्र पुन बी, देवेन गुरुङ, सन्देस पुन, मनोज पुन र सन्तोस गुरुङ रहेका छन ।
छनौट समितिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, संघका अध्यक्ष नेत्र सेन, सचिव ध्वजकुमार गुरुङ, पुर्व राष्ट्रिय खेलाडी झकबहादुर पुन र प्रदिप रसाईली रहेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution