महिलाको पौरख

पोखरा न्युज ।

पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बाकी पूर्णकुमारी सम्बाहाम्फे बारीमा खेती गर्न जोत्दै । यहाँका पुरुषहरु वैदेशिक रोजगारीमा गएपछि महिलालाई खेतबारी जोत्नुपर्ने वाध्यता रहेको छ ।

तस्बिर:  टिका खतिवडा, इलाम, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button