चितवनमा प्रचण्डको पुनः अग्रता (अपडेट)

चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः अग्रता लिएका छन् ।

यसअघि  राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेभन्दा पछि परेका प्रचण्ड अहिले झिनो मत अन्तरले अगाडी परेका हुन्  ।

ताजा मत परिणामअनुसार प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि छन् ।

बाम गठबन्धनका उम्मेदवार प्रचण्डले १ हजार ३ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ९८० मत ल्याएका छन् ।

प्रचण्ड एमालेको समर्थनमा  र पाण्डे कांग्रेसको समर्थनमा  उम्मेदवार बनेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button