कास्की प्रदेशसभा २ मा कांग्रेसका बिन्दु कुमार थापा बिजयी

कास्कीमा प्रदेशसभा २ ख मा कांग्रेसका बिन्दु कुमार थापा बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी बाम  गठबन्धनका तर्फका  नेकपा माओबादी केन्द्रका उम्मेदवार राजकाजी गुरुङलाई  ८ सय २ मतले पछाडी पार्दै थापा बिजयी भएका हुन् । थापाले दश हजार ७२६ मत प्राप्त गरे भने गुरुङले दश हजार ७२६ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कांग्रेसका नरेश शंकर पालिखेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नरेशले एक हजार २९२  मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा बाकी  ८ स्थानमा बाम गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button