गोरखा लाप्राकमा निर्माणधीन एकिकृत बस्ती

पोखरा न्यूज – १५, वैशाख । गैह्र आवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सी पाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती ।

लाप्राकका जोखिम पूणबस्तीमा रहेका भुकम्प पीडितहरुलाई स्थानान्तरणका लागि निर्माण शुरु गरिएको एकिकृत नमुनाबस्ती निर्माणमा ढिलाई हुँदै आएको छ ।

तस्वीर : दीपक श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button