पोखरा न्यूज – २७, जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी रिभर भ्युमा निर्माण गरेको पोखरीमा पौडी खेलेर रमाइलो गर्दै युवायुवती । केही दिनदेखि पानी नपर्दा तनहुँमा गर्मी बढेसँगै पोखरी र नदीनालामा पौडी खेल्नेको संख्या ह्वात्तै बढे ।
तस्वीर : सानेबहादुर नेपाली ।