बाराही र धर्मस्थलीका विद्यार्थीलाई प्राथमिक उपचार तालिम

पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-५ द्वारा आयोजित प्राथमिक उपचार तालिम सकिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको तालिम दुई दिनसम्म चलेको थियो ।

तालिममा पोखरा-५ स्थित बाराही मावि र धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थी सहभागी थिए ।

सो अवसरमा नवराज भण्डारी र सुनिल गायकले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

संस्थाका सभापति राजु सुवेदीको अध्यक्षतामा भएको समापन कार्यक्रमको समापन सचिव केशव कोइरालाले सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button