तनहुँ स्थित होमस्टेमा पाहुना स्वागत

पोखरा न्यूज- १७ , साउन । पर्यटकीय तनहुँ बन्दीपुरस्थित गाउँपालिका रामकोट होमस्टे (घरबास)मा पुगेका पर्यटकलाई घरबासका मगर युवती जातीय वेशभूषामा सजिएर टिका र मालाले स्वागत गर्दै ।

तस्वीर : कृष्ण न्यौपाने

मगर युवती जातीय वेशभूषामा सजिएर कौरा नृत्य गरेर स्वागत गर्दै

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button