प्रसिद्ध पर्यटकिय स्थल पांचपोखरी

पोखरा न्यूज – ०६, भदौ । नेपाल सरकारको एक सय गन्तब्य भित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकिय महत्व बोकेको पांचपोखरीको आवश्यक प्रचारप्रसारका कमिले गर्दा अहिले पनि ओझेलमा परेको छ ।  पाँचपोखरी क्षेत्र आफैमा एक रमणिय स्थल हो ।

तस्वीर : देवराज सुवेदी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button