परीक्षणका लागि पालिएका टर्की

पोखरा न्यूज -०७, मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कोलेबारीका युवा गोपालचन्द्र आचार्यको घरमा परीक्षणका लागि पालिएको टर्की । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता समेत रहनुभएका आचार्यले आगामी वैशाखबाट व्यवसायिक रुपमा टर्की पालन गर्ने तयारी गर्नुभएको छ ।

तस्वीर: केदार मगर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button