पोखरा न्यूज – ०१ ,माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्तिका अवसरमा आयोजित कार्यक्रममा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायत योग अभ्यास गर्दैै ।
तस्वीर : रत्न श्रेष्ठ