मुग्लिनको पुल…

पोखरा न्यूज । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण भएको पुल र सोही स्थानमा रहेको पुरानो पुल । पुरानो पुल जीर्ण भएपछि निर्माण गरिएको नयाँ पुलबाट अहिले सवारी साधन सञ्चालन भइरहेको छ ।

तस्वीर : कृष्ण न्यौपाने, दमौली

सम्बन्धित न्यूज

Back to top button