बन्दीपुर केबुलकारका लागि टावर निर्माण हुँदै

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण हुँदै गरेको केबुलकारका लागि टावर बनाइँदै । आगामी दशैँसम्म केबुलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको छ ।

तस्वीर : कृष्ण न्यौपाने, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button