पोखरा रंगशालाका श्रमिकलाई सासद गौचनको राहत सहयोग

पोखरा । गण्डकी प्रदेश सांसद चन्द्रमोहन गौचनले पोखरा रंगशाला निर्माणमा जुटिरहेका श्रमिकलाई आज राहत सामाग्री उपलब्ध  गराएका  छ्न ।

सांसद गौचनले पोखरा रंगशाला पुगेर रंगशाला निर्माणमा जुटिरहेका श्रमिकको लागि राष्ट्रिय खेलकुद परिशद (राखेप) का सदस्य राजेश गुरुङ मार्फत  खाद्य  सामाग्री हस्तान्तरण गरेका हुन ।

सासद गौचनले ८५ जना श्रमिकलाई २४ हजार मूल्य बराबरको  चामल, दाल, तेल, नुन, चिउरा, आलु, प्याज लगायतका खाद्य  सामाग्री उपलब्ध गराएका हुन्  ।

राखेप सद्स्य गुरुङल्रे हाल रंगशालामा  कार्यरत श्रमिकलाई दैनिक ज्याला बाहेक विभिन्न सहयोगी तथा दाताहरुले  खाना र खाजाको  प्रबन्ध गरिरहेको बताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button