पोखरामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ३ का १ महिला, ४ का २ पुरुष, १० का १ पुरुष तथा १ महिला, ११ का २ पुरुष रहेका छन् । योसँगै संक्रमित हुनेको संख्या १०९३६ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button