भरुवा बन्दुकसहित स्याङजामा एक व्यक्ति पक्राउ

पोखरा न्यूज । स्याङ्जामा शुक्रबार एक नाले भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पुतलीबजार नगरपालिका-२ निवासी ६९ वर्षीय डिलबहादुर गुरुङ अबैध रुपमा घरमा राखेको एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका हन् ।

पक्राउ परेका गुरुङमाथि अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कर्यालय पोखरा प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button